back
CTIZAN AD

युवा खेलाडी मायोरल र बेलको उत्कृष्ट प्रर्दशन पछि रियलको जित

वि.सं.२०७४ असोज २ सोमवार

750 

shares

real

२ असोज, स्पेन । पहिलो रोजाईका आधा दर्जन खेलाडी मैदानमा रहेतापनि लालिगा अन्तर्गत गएराति भएको खेलमा रियलले उत्कृष्ट जित हात पारेको छ । विगतका दुई खेल निरन्तर बराबरीमा खेलेर आलोचना खेपिरहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई उसकै घरेलु मैदानमा ३ १ गोल अन्तरले पराजित गर्दै रियलले महत्वपुर्ण जित हात पारेको हो ।

borja

रियलको लागि युवा खेलाडी बोर्जा मायोरल नायक बने उनले खेलमा महत्वुपुर्ण एक गोल गरेका थिए । भने दास्रो गोलमा समेत मैदानको मध्य भाग बाट बल लगेर डि बक्स बाट सट लिने क्रममा सोसिडाडको खेलाडीको खुट्टामा लागेर गोलमा परिणत भएको थियो । यस्तै रियलको अन्तिम गोल भने ग्यारेथ बेलले गरेका थिए ।
सोसिडाडका केभिन रोड्रिग्वेजले एक गोल फर्काएका थिए । मायोरलले  रियल सँगको को अफिसियल खेलमा पहिलो पटक रियलको जर्सी बाट गोल गरेका हुन् । जित सँगै   रियल ८ अंक सहित लिगको चौथो स्थानमा उक्लिएको छ ।

वि.सं.२०७४ असोज २ सोमवार ००:१८ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...