back
CTIZAN AD

हिमाल आरोहणमा गएका बेलायती नागरिकको मृत्यु

वि.सं.२०७४ असोज १० मंगलवार

891 

shares

१० भदौं, गोरखा । (रासस) । गोरखाको मनास्लु हिमाल आरोहणमा गएका बेलायती नागरिक ४७ वर्षीय फिलिप हार्वरको सोमबार मृत्यु भएको छ ।

आरोहणका क्रममा लेक लागेपछि ४ नं बेस क्याम्पबाट तल झर्दै गर्दा हार्वरको मृत्यु भएको हो ।

हार्वर ‘हिमालयन गाइड कम्पनी’ मार्फत काठमाडौँबाट मनास्लु पुगेका थिए । सो टोलीमा आठजना आरोही रहेका थिए । अन्य आरोही मनास्लु आरोहण गर्दैछन् ।

लेक लागेर हार्बरको निधन भएको कम्पनीका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो । उनको शवलाई हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७४ असोज १० मंगलवार ०२:३७ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...