Logo
१९ माघ २०७९, बिहीबार
     Thu Feb 2 2023
E-paper
  English Edition
   Unicode
Logo

च्याम्पियन्स लिगमा चेल्सी पराजित, युनाईटेड विजयी



chelsea१५ कात्तिक, एजेन्सी । च्याम्पियन्स लिगको समुह चरण अन्तर्गत्को हिजो राति सम्पन्न खेलमा ईङलिश क्लब चेल्सी पराजित भएको छ । चेल्सीले ईटलियन क्लब रोमासँग उसकै घरेलु मैदानमा पराजय भोगेको हो । रोमाले चल्सीलाई ३ ० गोल अन्तरले हराएको हो ।
रोमाको जितमा ईएल सारेले २ तथा पेरोट्टीले १ गोल गरे । हारसँगै चेल्सी समुह सी मा दास्रो स्थानमा झरेको छ । शीर्ष स्थानको रोमाको चेल्सी भन्दा १ अंक बढी तथा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको चल्सी भन्दा ४ अंक कम रहेको छ । पराजित भएपनि चेल्सीको अन्तिम १६ मा जाने सम्भावना भने कायमै छ । चेल्सीले अर्को खेलमा क्वाराबागलाई हराएको खण्डमा चेल्सी अन्तिम १६ मा छनोट हुनेछ ।

हिजो नै भएको समुह सी अन्र्तगतकै खेलमा एट्लेटिको म्याड्रिड क्वाराबागसँगको खेलमा बराबरीमा रोकिएको छ । यस्तै समुह ए अन्र्तगतको खेलमा म्यान्चेष्टर युनाईटेडले बेनेफिका माथि २–० को जित दर्ता गरेको छ । युनाईटेडको जितमा दले बलाईन्डले एक गोल गरे भने बेनेफिकाका स्ल्भिारले आत्मघाती गोल गरे ।

goal


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू