back

च्याम्पियन्स लिगमा चेल्सी पराजित, युनाईटेड विजयी

वि.सं.२०७४ कात्तिक १५ बुधवार

492 

shares

chelsea१५ कात्तिक, एजेन्सी । च्याम्पियन्स लिगको समुह चरण अन्तर्गत्को हिजो राति सम्पन्न खेलमा ईङलिश क्लब चेल्सी पराजित भएको छ । चेल्सीले ईटलियन क्लब रोमासँग उसकै घरेलु मैदानमा पराजय भोगेको हो । रोमाले चल्सीलाई ३ ० गोल अन्तरले हराएको हो ।
रोमाको जितमा ईएल सारेले २ तथा पेरोट्टीले १ गोल गरे । हारसँगै चेल्सी समुह सी मा दास्रो स्थानमा झरेको छ । शीर्ष स्थानको रोमाको चेल्सी भन्दा १ अंक बढी तथा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको चल्सी भन्दा ४ अंक कम रहेको छ । पराजित भएपनि चेल्सीको अन्तिम १६ मा जाने सम्भावना भने कायमै छ । चेल्सीले अर्को खेलमा क्वाराबागलाई हराएको खण्डमा चेल्सी अन्तिम १६ मा छनोट हुनेछ ।

हिजो नै भएको समुह सी अन्र्तगतकै खेलमा एट्लेटिको म्याड्रिड क्वाराबागसँगको खेलमा बराबरीमा रोकिएको छ । यस्तै समुह ए अन्र्तगतको खेलमा म्यान्चेष्टर युनाईटेडले बेनेफिका माथि २–० को जित दर्ता गरेको छ । युनाईटेडको जितमा दले बलाईन्डले एक गोल गरे भने बेनेफिकाका स्ल्भिारले आत्मघाती गोल गरे ।

goal

वि.सं.२०७४ कात्तिक १५ बुधवार ०१:३९ मा प्रकाशित

Himalayan Life AD
नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

नेपाली प्रतिभा, उत्पादन र गौरवको उत्सव मनाउन डोल्पो र बिराटनगर किंग्सबीच सहकार्य

  काठमाडौं । लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ अब नेपाल...

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...