back
CTIZAN AD

नेपाल प्रहरीको एआइजीमा माधब नेपाल सहित चारजनाको बढुवा

वि.सं.२०७४ कात्तिक २८ मंगलवार

996 

shares

madhab-nepal

२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका ४ प्रहरी नायव महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका छन् ।
नेपाल सरकार गृहमन्त्रालयको निर्णय अनुसार डिआइजीबाट एआइजीमा बढुवा हुनेमा माधब नेपाल, हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी र पंकज श्रेष्ठ रहेका छन् ।
एआइजीमा वढुवा भएका नेपाल नेपाल प्रहरीभित्र इमानदार प्रहरी अधिकृतको रुपमा मानिन्छन् ।
म्ध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको प्रमुख हुँदा मध्यपश्चिम क्षेत्रलाई लागु औषधमुक्त बनाउने, अबैध तस्करीलाई नियन्त्रण गर्ने र अपराधमा संलग्न हुने ब्यक्तिहरुसंग शून्य सहनशिलता नीति अख्तियार गरेर काम गरेका थिए ।
यसअघि ७ जना एआईजी दरबन्दी भएकोमा सरकारले ४ दरबन्दी थपेर ११ बनाएको थियो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा आफैले गृहमन्त्रालय सम्हालेको बेला फेरि ४ जना थपेर एआजीको १५ बनाएको छ । एक प्राविधिकसहित एआईजीको दरबन्दी १६ पुगेको छ ।

वि.सं.२०७४ कात्तिक २८ मंगलवार ०६:१० मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...