back
CTIZAN AD

रुकुम पुर्वको क्षेत्र नं १को ‘क’ र ‘ख’ मा माओवादी केन्द्रका वली र घर्ति विजयी

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

918 

shares

flag maoist1२२ मंसिर, काठमाडौं । रुकुम पुर्वको क्षेत्र नं १ को प्रदेशसभा ‘क’ र ‘ख’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तेज बहादुर वली र पूर्ण बहादुर घर्ति विजयी भएका छन् ।
प्रदेश नं ‘क’ मा ओलीले ५ हजार ४ सय मत र ‘ख’ का पूर्ण बहादुर घर्तिले ५ हजार ८१६ ल्याएर विजयी भएका छन् ।
पूर्वि रुकुमको क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा दुवैको मत परिणाम आइसकेको छ । प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भइसकेकी छन् । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचिन हुने पहिलो महिला हुन् ।
त्यसैगरी पश्चिमी रुकुममा प्रतिनिधिसभा सदस्यमा जर्नादन शर्माले अग्रस्थान हासिल गरिरहेका छन् ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०४:२० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...