back
CTIZAN AD

काठमाडौं क्षेत्र नं १ को मतगणना सुरु, शर्मा, मिश्र र सिंहमा कसले मार्ला बाजी ?

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

894 

shares

mishra,-singh-sharma२२ मंसिर, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको दोश्रो चरणको बिहिबार सम्पन्न काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य सुरु भएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । शुक्रबार बिहाँन सर्वदलिय बैठक बसेर विहाँन १० बजेबाट मतगणना सुरु गरिने भने र भनिए पनि दलका प्रतिनिधिहरुको अनुपस्थितिका कारण अन्य क्षेत्रको मतगणना हुन नसकेको बताइएको छ । साथै क्षेत्र नं १ को मतगणना परिणाम केही समयपछि जानकारी गराइने पनि काठमाडौं निर्वाचन कार्यालयका प्रमुखले जनाएका छन् ।
काठमाडौं क्षेत्र नं १ लाई रोचक रुपमा हेरिएको छ । क्षेत्र नं १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र त्रिपक्षीय प्रतिश्प्रर्धामा छन् ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०६:१८ मा प्रकाशित

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान । धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...