back
CTIZAN AD

स्याङ्जा–१ मा वाम गठबन्धनका मरासिनी विजयी,

वि.सं.२०७४ मंसिर २६ मंगलवार

756 

shares

२६ मंसिर, वालिङ, स्याङ्जा  : स्याङ्जा–१ प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका नारायणप्रसाद मरासिनी विजयी हुनुभएको छ ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु थापालाई १० हजार ७०२ मतान्तरले पराजित गरी उहाँ विजयी हुनुभएको हो । मरासिनीले ३९ हजार ४३३ मत प्राप्त गर्नुभयो ।

२०७० सालको संविधानसभाको निर्वाचनमा पनि स्याङ्जा क्षेत्र नं १ मा उहाँहरु प्रतिस्पर्धी हुनुहुन्थ्यो । संविधानसभाको निर्वाचनमा पराजय भोग्नुभएका मरासिनीले यस पटक थापालाई जित्नुभएको हो ।

यसैगरी प्राप्त पछिल्लो मतगणना अनुसार स्याङ्जा –२ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालले अग्रता लिनुभएको छ । उहाँले २७ हजार ६७७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी काँग्रेसका गोपालमान श्रेष्ठले २६ हजार २०३ मत ल्याएर पछ्याइरहनुभएको छ ।

वि.सं.२०७४ मंसिर २६ मंगलवार १४:३० मा प्रकाशित

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल  निगरानी

नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनमाथि डिजिटल निगरानी

भैरहवा (रुपन्देही) । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी...

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

मुलुकको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

काठमाडौँ । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६...

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

वनको दाउराको विषयमा भएको विवादले लियो ज्यान

घोराही (दाङ) ।  जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...