back
CTIZAN AD

कृष्टिनाको उपचारका लागि आर्थिक सहयोग

वि.सं.२०७४ पुस ९ आइतवार

810 

shares

help1९ पुस, काठमाडौं । क्यान्सर रोगले पीडित बालिका कृष्टिना भण्डारीको उपचार (वोनम्यारो ट्रान्स प्लान्ट) का लागि २८ हजार १० रुपैयाँ हस्तान्तरण गरिएको छ ।
उक्त रकम सोलिडारिटी ट्रष्ट नेपालको कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।
सोलिडारिटी ट्रष्टकी अध्यक्ष चन्दा थापा तथा सुप्रिम स्कु्लका तर्फबाट कविता श्रेष्ठले कृष्टिनाका बाबु कृष्ण भण्डारीलाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन ।

help2
उक्त रकम सहयोग गर्नेहरुमा सुप्रिम इन्टरनेशनल हाइ स्कुल चावहिल मैजु वहालका तर्फबाट २० हजार १० रुपैयाँ तथा रुवि गुरुङ इजरायल २ हजार, बसुन्धरा तिवारी, हुमा सापकोटा ३ हजार र नाम नराख्ने शर्तमा सहयोगी मन लिएर सहयोग गर्नेबाट २ हजार र अन्य एक व्यक्तिबाट १ हजार गरी जम्मा ८ हजार हस्तान्तरण गरिएको हो ।
उक्त रकम हस्तान्तरणमा रकम बुझ्दै कृष्टिनाका बाबु कृष्ण भण्डारीले सबै सहयोगी मनलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

वि.सं.२०७४ पुस ९ आइतवार ०८:०८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...