back
CTIZAN AD

‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ सार्वजनिक

वि.सं.२०७४ पुस १७ सोमवार

963 

shares

sarbajanik

काठमाडौँ । पत्रकार राजेश चाम्लिङ राईद्वारा लिखित ‘किराती राई समुदायको परम्परागत सञ्चार माध्यम’ नामक पुस्तक सार्वजनिक भएको छ ।

‘गोरखापत्र’ दैनिकका सह-सम्पादक राईको अनुसन्धानमूलक पुस्तक आइतबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सार्वजानिक गरेका हुन् ।

सो अवसरमा अध्यक्ष आचार्यले पुस्तकले नेपाली पत्रकारिताका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पुस्तकले नेपालको सञ्चार इतिहासमा नयाँ आयाम थपेको विश्लेषण गरे ।

महासंघका उपाध्यक्ष विपुल पोख्रेल, लेखक युग पाठक, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङलगायतले पुस्तकमाथि चर्चा गरेका थिए ।

वि.सं.२०७४ पुस १७ सोमवार ०३:२० मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...