back
CTIZAN AD

भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड

वि.सं.२०७४ माघ १० बुधवार

777 

shares

 

१० माघ, काठमाडौँ । मुलुकको दिगो विकास र समुन्नतिका लागि भन्सार प्रशासनलाई आधुनिकीकरण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । छैसठ्ठीऔँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताले भन्सार पद्धति चुस्त भए मात्र देशको अर्थ व्यवस्था बलियो हुने धारणा व्यक्त गरे ।

वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको नेपाली वस्तु निर्यात गर्ने व्यवसायीलाई सुविधा दिनुपर्ने र भन्सार ऐनको दफा ६९ र ५७ को प्रभावकारी कार्यान्वयन गर्नुुपर्ने उनीहरुको सुझाव थियो ।

भन्सार विभागका महानिर्देशक जगदीशचन्द्र रेग्मीले विभाग उद्योग व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउँदै अनधिकृत व्यापार नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वि.सं.२०७४ माघ १० बुधवार १४:४३ मा प्रकाशित

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...