back
CTIZAN AD

३४ दशमलब २ ओभरमै समेटियो नामिबिया, नेपालले पायो १३९ रनको लक्ष्य

वि.सं.२०७४ माघ २५ बिहीवार

807 

shares

२५ माघ, काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत पहिलो खेलमा नेपाललई आयोजक नामिबियाले १३९ रनको सामान्य लक्ष्य दिएको छ ।

टस जितेर बलिङ रोजेको नेपालले आक्रामक बलिङ गरेसँगै नामिबिया ३४ दशमललब २ ओभरमा अल आउट भएको हो । नेपालका सन्दीप लामिछाने, सोमपाल कामी चम्किएपछि नेपालले नामिबियालाई सस्तैमा समेटेको हो । नेपालका लागि सन्दीप लामिछानेले ४, सोमपाल कामीले ३ विकेट लिए । यस्तै वसन्त रेग्मी, परस खड्का तथा शरद भेषवाकरले १ १ विकेट लिए ।
नामिबियाको लागि सिजी विलियम्सले ४१, ग्रीन र प्रिंmकेले समान २२ रन जोडे । नेपालले जवाफी ब्याटिङ सुरु गरिसकेको छ ।

वि.सं.२०७४ माघ २५ बिहीवार १०:१६ मा प्रकाशित

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...