back
CTIZAN AD

जिदान भन्छन् आफुलाई पिएसजी सामू प्रमाणित गर्नु छैन

वि.सं.२०७४ फागुन २ बुधवार

756 

shares

२ फागुन, काठमाडौँ । रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफुले पिएसजी सँगको च्याम्पियन्स लिगको खेललाई अरु खेललाई जस्तो सामान्य महत्व दिएको बताएका छन् ।
पिएसजी सँग च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रतिस्पर्धा गर्नु पहिला त्यस्तो बताएका हुन् । आफुलाई पिएसजी सामूु प्रमाणित गर्न नभएको भन्दा पनि टिमको प्रदर्शनलाई महत्व दिएको बताएका हुन् । उनले पिएसजीसँगको खेलललाई लिएर आफ्नो टिममा कुनै दबाब भन्दा बलियो टिमसँग खेल्न पाउने अवसरको रुपमा लिएको बताएका छन् ।
यस सिजन घरेलु लिगमा कमजोर प्रदर्शन गरेको रियलको ट्रफी जित्न सक्ने सम्भावनाको खेलको रुपमा रियल र पिएसजीबिचको महाभिडन्तलाई लिइएको छ । उता लिग वानमा निकै राम्रो प्रदर्शा गरेको पिएसजी पहिलो पटक च्याम्पियन्स लिग जित्ने तयारीमा रहेको छ ।

वि.सं.२०७४ फागुन २ बुधवार ०६:२७ मा प्रकाशित

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...