back
CTIZAN AD

नेपाल शिक्षक संगठनमा खनाल

वि.सं.२०७४ फागुन ५ शनिवार

741 

shares

५ फागुन, इलाम । नेपाल राष्ट्रिय शिक्षक संगठनको ११आँै जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई र रेनुका सुवेदी, सचिवमा रूपमान सुब्बा, सहसचिवमा प्रतिमा चापागाईं र कोषाध्यक्षमा प्रकाशचन्द्र शर्मा चयन भएका छन् । यस्तैगरी कार्यसमिति सदस्यमा गीतादेवी अधिकारी, नुनुमा राई, इन्दिरा शिवाकोटी, नेत्रप्रसाद अधिकारी, गणेशप्रसाद खतिवडा, डिकबहादुर राई, रवीन तिम्सिना, कुवीर तामाङ, केन्द्र बस्नेतलगायत चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा गोपाल नेपाल, रूद्रबहादुर दर्जी, हरि ढुंगेल र भीमलता उप्रेती चयन भएकी छन् । संगठनका केन्द्रीय उपाध्यक्ष भीमबहादुर बस्नेतले अधिवेशनको उद्घाटन गरेका थिए ।

सूर्योदयको शैक्षिक सुधार
सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले शैक्षिक सुधार अभियानअन्तर्गत विद्यालयमा शिक्षकको नियमितताका लागि विद्युतीय हाजिरी शुरू गरेको छ । नगरपालिकाले फिक्कल मावि फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा थम्ब प्रिन्ट प्रिजेन्स शुरूआत गरेको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले बताए । नगरपालिकामा ६७ सामुदायिक र ३१ संस्थागत विद्यालय छन् । शिक्षकको हाजिरी नगर प्रमुखको कार्यालयबाट दैनिकरूपमा अनुगमन गरिनेसमेत बताइएको छ ।

वि.सं.२०७४ फागुन ५ शनिवार ०५:२० मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...