back
CTIZAN AD

यस्ता छन् मुख्यमन्त्री शाहीका प्राथमिकताका पाँच मुख्य योजना

वि.सं.२०७४ फागुन ५ शनिवार

609 

shares

५ फागुन, सुर्खेत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुरले सपथ ग्रहण गरे लगत्तै आफ्ना प्राथमिकतामा रहेका पाँच योजना सार्वजनिक गरेका छन् ।
नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहीलाई प्रदेश नं ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले शुक्रबार शपथ गराएका थिए ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहीले आफ्ना पाँच प्राथमिकताका योजना सार्वजनिक गरेका छन् । सोअनुसार प्रदेश नं ६ का प्रत्येक स्थानीय तहमा सडक सञ्जाल विस्तार तथा विद्युतीकरण, बढ्दो जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण एवं हरित प्रदेशका रुपमा विकास, पर्यटकीय क्षेत्र ९हुम्लाको मानसरोवर र कैलाश पर्वत, मुगुको छायानाथ र रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल, सुर्खेतको काँक्रेविहार, कालीकोटको त्रिवेणी, दैलेखको ज्वाला केन्द्र, साना तथा ठूला धार्मिक–प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।

त्यसैगरी प्रदेशभित्रका सबै जिल्लामा सुविधासम्पन्न अस्पताल बनाइने, हरेक विधाका शैक्षिक संस्था स्थापना गरी दक्ष जनशक्ति उत्पादन गरिर्ने र रोजगारीको वातावरण सिर्जना गरिने छ ।

वि.सं.२०७४ फागुन ५ शनिवार ०६:०३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...