back
CTIZAN AD

चारु

वि.सं.२०८३ वैशाख ५ शनिवार

654 

shares

लक्ष्मी दास शर्मा
टासिछोलिङ,साम्ची,भुटान

जगत्मा उच्च मान आमा तिमी हौ
संस्कारकी पहिचान आमा तिमी हौ

सिङ्गो घर बोक्नसक्ने कस्तो शक्ति हो
सन्तानको बुद्धि ज्ञान आमा तिमी हौ

रीति थिति संस्कृति अस्तित्वको रक्षा
भक्ति ध्यान मान शान आमा तिमी हौ

जन्माई धर्म कर्म सिकाउने तिमी
दिने प्राण बलिदान आमा तिमी हौ

सर्वश्रेष्ठ कीर्तिमान आमा मात्र हुन्
सुनिदिने गुनगान आमा तिमी हौ।

अनुप्रास : आमा
शेष अनुप्रास : आमा तिमी हौ

वि.सं.२०८३ वैशाख ५ शनिवार ०९:५९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...