back
CTIZAN AD

बाह्र दिनदेखि हुम्लावासी अन्धकारमा

वि.सं.२०७४ फागुन २६ शनिवार

855 

shares

२६ फागुन, हुम्ला । जिल्ला सदरमुकाम सिमिकोटलगायत आसपासका गाउँ विद्युत् सेवा अवरुद्ध हुँदा विगत बाह्र दिनदेखि अन्धकार बनेको छ ।

हिल्दुम जलविद्युत आयोजनाको पाइप फुटेर १२ दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकामबाट प्रवाह हुने सबै सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

फाइप मर्मतका लागि नेपालगन्जबाट इन्जिनियरसहितको टोली हुम्ला आइसकेको र केही दिनभित्रै अवरुद्ध विद्युत सेवा सञ्चालन हुने आयोजना स्रोतले जनाएको छ ।

वि.सं.२०७४ फागुन २६ शनिवार ०३:३२ मा प्रकाशित

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...