back
CTIZAN AD

स्कुटर चोरेको अभियोगमा पक्राउ

वि.सं.२०७४ फागुन २५ शुक्रवार

732 

shares

२५ काठमाडौँ,फागुन । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पार्किङबाट नक्कली साँचो प्रयोग गरी स्कुटर चोरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा काभ्रेपलाञ्चोकका दीपक लामा, काठमाडौँका रोशन जोशी र सिन्धुलीका सुशान आले मगरलाई चोरी गरिएका तीन थान स्कुटरसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । प्रहरीले अभियुक्तका साथबाट बा ५३ प ३३९१, ग ५प १९१७ र बा५३प ३६२५ नंका स्कुटर बरामद गरेको छ । चोरी गरी ल्याइएका स्कुटरसहित अभियुक्तलाई बिहीबार पक्राउ गरी आवश्यक कानूनी कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडाँैमा पठाइएको छ ।

वि.सं.२०७४ फागुन २५ शुक्रवार १३:३२ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...