back
CTIZAN AD

नेपालमै पहिलो पटक अष्ट्रेलियन भाषाको पढाइ हुने

वि.सं.२०७४ चैत ७ बुधवार

831 

shares

७ चैत, काठमाडौँ । ‘न्यो लिङ्वा इन्टरनेशनल करियर सेन्टर’ले नेपालमा पहिलो पटक आउँदो सातादेखि अन्तर्राष्ट्रियस्तरको अष्ट्रेलियन भाषा पढाइ सञ्चालन गर्ने भएको छ ।

सेन्टरका अध्यक्ष सुरज राजभण्डारीले अष्ट्रेलियामा गएर अध्ययन गर्ने विद्यार्थीका लागि सजिलो होस् भनेर उक्त भाषामा नेपालमा पहिलो पटक पढाउन थालिएको बताए ।

“नेपालबाट आइएल्स गरेर गएपछि अष्ट्रेलियामा फेरि अर्को परीक्षा पनि दिनुपर्छ”, उनले भने, “अनुत्तीर्ण भएपछि पुनःअष्ट्रेलिया भाषा पढ्नुपर्छ । त्यसैले यहाँ नै विद्यार्थीलाई उक्त भाषाको सबै कोर्ष अध्ययन गराउन थालेका हौँ ।” भण्डारीले भने ।

अष्ट्रेलियाको युनिभर्सल अफ टेक्नोलोजी सेन्डेनी विश्वविद्यालयको सहयोगमा सेन्टरले नेपालमा १० हप्ताको उक्त भाषाको कोर्ष पढाउन थालेको हो ।

उक्त भाषा पढ्न अष्ट्रेलियामा विद्यार्थीले एक हप्ताको ५०० डलर तिर्नुपर्छ ।

वि.सं.२०७४ चैत ७ बुधवार २१:१७ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...