back
CTIZAN AD

बुम रेमिट्यान्स ‘जनता रेमिट’को मुख्य एजेन्ट

वि.सं.२०७४ चैत २४ शनिवार

825 

shares

janata remitजनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को मुख्य एजेन्ट भइ काम गर्न बुम रेमिट्यान्स प्रा लि. लाई नियुक्त गरेको छ । चैत्र २२ का दिन जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले यस सम्बन्धी सम्झौतामा हस्तक्षर गरेका छन् ।

सम्झौता बमोजिम ‘जनता रेमिट’ मार्फत पठाएको रकम बुम रेमिट्यान्स प्रा. लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ भने बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपाल लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

बुम रेमिट्यान्स र जनता बैंक नेपाल लि. दुबैको गरेर नेपालमा ७७ वटै जिल्लामा १०,००० वटा भन्दा बढि सबऐजेन्टहरु छन् भने जनता बैंक नेपाल लि. को नेपाल भरी १०७ वटा शाखाहरु छन् । बुम रेमिटले जनता बैंक नेपाल लि. स‘ग सहकार्य गरी विदेशमा समेत बजार प्रर्वद्धन गरि विदेशमा रहेका नेपालीले विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाउने समेत सम्झौता भएको छ ।
हाल बुम रेमिट्यान्सले खाडि मुलूकहरू र हङ्गकङ्गबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्टेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएको छ ।

आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा बुम रेमिट दुबैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।

वि.सं.२०७४ चैत २४ शनिवार १२:१४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...