back
CTIZAN AD

नेपालगञ्ज कपकोे उपाधि दंगाली गोर्खाजलाई

वि.सं.२०७५ वैशाख १३ बिहीवार

738 

shares

१३ बैशाख, खजुरा, बाँके । आशिर्वाद पेन्ट्स नेपालगञ्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै दंगाली गोर्खाजले रु एक लाख ११ हजार र ट्रफी प्राप्त ग¥यो भने रोल्पा गोरिल्लाजले उपविजेता बन्दै रु ६० हजार प्राप्त ग¥यो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी एबरोल टीएमटी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए भने उत्कृष्ट ब्याट्सम्यान पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजका सौरभ खनाल र उत्कृष्ट बलर एनआईसी एसिया दंगाली गोर्खाजका साहिद अन्सारी घोषित भए ।

यस्तै, उदियमान खेलाडी एनआई एसिया दंगाली गोर्खाजका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्त राज शाही (पाल्पा योद्धाज), फेयर प्लेइङ टिम आशिर्वाद पेन्ट्स पाल्पा योद्धाज घोषित भयो । फाइनल खेलको म्यान अफ द म्याच सन्दिप सुनार घोषित भए ।

यही वैशाख ३ गतेदेखि शुरु भएको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमहरुको सहभागिता रहेको थियो ।

वि.सं.२०७५ वैशाख १३ बिहीवार ०९:५४ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...