back
CTIZAN AD

‘नेपाल हङ्गेरी चेम्बर अफ कमर्श’को स्थापना

वि.सं.२०७५ वैशाख १५ शनिवार

843 

shares

१५ वैशाख काठमाडौँ । नेपाल र हङ्गेरीबीचको व्यापारिक सम्बन्ध सुमधुर बनाउने उद्देश्यले नेपालमा पहिलो पटक ‘नेपाल हङ्गेरी चेम्बर अफ कमर्श’को स्थापना भएको छ ।
आपूर्तिमन्त्री मात्रिका यादवले नेपाल हङ्गेरी चेम्बर अफ कमर्शको शुक्रबार यहाँ उद्घाटन गरेका हुन् ।

रामकुमार थापाको अध्यक्षतामा एघार सदस्यीय कार्य समितिसहित चेम्बर अफ कमर्शको स्थापना भएको हो । त्यसैगरी उपाध्यक्षमा धर्मराज शाक्य, सचिवमा रुद्र पौड्याललगायत रहेका छन् ।

संस्थाका सल्लाहकार कृष्ण मल्लले नेपाली चलचित्रलाई व्यापारीकरण गरी आर्थिक आम्दानी गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७५ वैशाख १५ शनिवार ०९:५३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...