काठमाडौँ । स्ववियु निर्वाचन अन्तर्गत पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा अनेरास्ववियुका विष्णु पोखरेलको प्यानल विजयी भएको छ