काभ्रेपलाञ्चोक । यहाँस्थित जिल्ला प्रहरी कार्यालयले २० हजार नागरिकलाई अपराध न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ