back
CTIZAN AD

पुलिस क्लब फाइनलमा प्रवेश

वि.सं.२०७५ वैशाख २५ मंगलवार

807 

shares

२५ वैशाख,दमक । सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापाको दमकमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दैै फाइनलमा प्रवेश गरेको हो । जितसँगै पुलिसले बुधबारको खेलको विजेतासँग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

पुलिसका लागि खेलको ३८ औं मिनेटमा निरकुमार राईले गोल गरे । त्यही गोल नै मंगलबारको खेलमा निर्णायक बन्यो ।

खेलमा एकमात्र गोलकर्ता पुलिसका निरकुमार राई म्यान अफ द म्याच घोषित हुँदै रु ११ हजार प्राप्त गरे ।

गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा बुधबार त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०७५ वैशाख २५ मंगलवार २१:०१ मा प्रकाशित

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...