back

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पङ्गेनी

वि.सं.२०७३ असोज १२ बुधवार

882 

shares
IME Limited
NTC AD

badri-pangini

१२ असोज, काठमाण्डौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बद्री पङ्गेनी निर्वाचित भएका छन् । असोज ९ र १० गते राजधानीमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट विष्णु खत्रीलाई पराजित गर्दै पङ्गेनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश विसी, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितीय उपाध्यक्षमा रामजी खाण तथा महिला उपाध्यक्षमा रिता थापा निर्वाचित भएका छन् ।
महासचिवमा सुवास केसी, उपमहासचिवमा चोलेन्द्र पौडेल, सचिवमा शंकर विसी,खुमन अधिकारी, कृष्ण रेउले र राधिका हमाल निर्वाचित भए । कोषाध्यक्षमा दीपक खड्का र सहकोषाध्यक्षमा टिका पुन निर्वाचित भए ।
त्यसैगरी शिव हमाल, देवी घर्ती, राजु ढकाल, पार्वती राई, कुलेन्द्र विक, मुना थापा, राजन ठकुरी, जीवन दाहाल, जमुना राना, वसन्त थापा, पूर्णकला विसी, सन्तोष आले, इश्वरी भूषाल, जानकी तारमी मगर, हरि डागी, प्रचण्ड जिसी, रमेश राज भट्टराई, राजन गुरुङ र बिनोद बाजुराली निर्वाचित भएका छन् ।

वि.सं.२०७३ असोज १२ बुधवार ०५:४० मा प्रकाशित

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनका लागि तय भएको...

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’ : निर्देशक ओम प्रतीक

काठमाडौँ । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’...

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक

काठमाडाैँ । बहुप्रतिक्षित लोक गीत ‘पानी खाएर गए’ सार्बजनिक भएको...

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल

काठमाडौँ । अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर...