back
CTIZAN AD

जापानमा ‘नेवास्भ्वय डान्स पार्टी’ हुने

वि.सं.२०७३ असोज १२ बुधवार

2.3K 

shares

dance-party

टोकियो । टोकियोको आकाशाका मण्डलाको डी जे हलमा यहि अक्टोवर २ तारिख आईतवार ‘नेवास्भ्वय डान्स पार्टी’ हुने भएको छ । वल्र्ड नेवाः अर्गनाईजेशन जापानले आइतवार बेलुकी ५ बजेदेखि १० बजेसम्म जापानमा नै पहिलो पटक आयोजना गर्न लागेको हो ।

विशेष गरि नेपाली युवा पुस्ताहरुको इच्छा र आकांक्षालाई मध्य नजर गर्दै जापानको व्यस्त, थकाई र मानसिक तनावहरुलाई दुर गर्नका साथै एक आपसमा सम्पर्क बिस्तार गर्नका निम्ति यस अर्गनाईजेशनले जापानमा पहिलो पटक नेवाः स्भ्वयसंगै डान्स पार्टीको शुरुवात गर्न लागेको हो ।

नेपाली डिजे–सुसानको डिजेइंग तालमा नाच्दै, नेवास्भ्वय परिकारको साथमा साथि भाइ संग रम्दै अक्टोवर २ को दिन सबैजना नेपाली जन समुदायहरुलाई उपस्थित भइ कार्यक्रम सफल पारिदिनुहुनको निम्ति हार्दिक अनुरोध गरिएको छ । यसैगरी स्थानीय कलाकारहरु सकुल प्रजापति ,अनिल कुमार शाक्य ,रिया जोशी तथा एलिशा ताम्राकारले आफ्नो कला प्रस्तुत गर्ने भएको छ ।

वि.सं.२०७३ असोज १२ बुधवार ०५:०९ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...