back
CTIZAN AD

प्रजातन्त्र सेनानी बस्नेतको निधन

वि.सं.२०७३ असोज १२ बुधवार

1.2K 

shares

 १२ असोज,काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको ९६ वर्षको उमेरमा गए राति १ बजे निधन भयो ।

प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनका क्रममा पटक पटक जेल पर्नुभएका बस्नेत लामो समयदेखि बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।

सोलुखुम्बुमा जन्मनुभएका बस्नेत हाल काठमाडौँ बौद्धमा बस्दै आउनुभएको थियो । उहाँको पार्थिव शरीरमा आज बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाइ अन्तिम बिदाइ गर्नुभयो । उहाँलाई श्रद्धाञ्जलि दिन महामन्त्री डा शशाङ्क कोइरालासहित पार्टीका नेता कार्यकर्ताको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति थियो ।

उहाँका श्रीमती र तीन छोरी हुनुहुन्छ । सांसद एवम् काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत उहाँकी छोरी हुनुहुन्छ । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०६:५२ मा प्रकाशित

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...