back
CTIZAN AD

मधुमल्लामा डुबेर वृद्धाको मृत्यु

वि.सं.२०७३ असोज १२ बुधवार

1.5K 

shares

१२ असोज,उर्लाबारी (मोरङ)। मोरङको मधुमल्ला–७ स्थित झारसादीमा पानीमा डुबेर गएराति एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुमल्ला–७ बस्ने ७३ वर्षीया रुपमायाँ दर्जी रहेकी छन् । राति साढे ८ बजेतिर उर्लाबारीबाट घरतर्फ फर्कने क्रममा स्थानीयवासी नरेश उप्रेतीको धानखेतको आलीबाट चिप्लिएर लड्दा पानीमा डुबेर दर्जीको मृत्यु भएको हो । स्थानीयवासीले उनलाई जमेको पानीमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०६:४९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...