back
CTIZAN AD

सभामुख भलिबल प्रतियोगितामा विभागीय टोली अब्बल

वि.सं.२०७५ वैशाख ३० आइतवार

735 

shares

३० वैशाख,रोल्पा  । सदरमुकाम लिवाङमा शनिबारदेखि शुरु भएको प्रथम राष्ट्रिय सभामुख कप भलिबल प्रतियोगितामा प्रदेश टोलीको तुलनामा विभागीय टोली सशक्त देखिएका छन् ।

आइतबार भएका सबै खेलमा विभागीय टोली विजयी भएका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल प्रहरीको नेपाल पुलिस क्लब आज सम्पन्न आ–आफ्ना खेलमा विजयी भएका छन् ।

पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं ५ लाई ३–० ले पराजित ग¥यो । अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं ४ लाई ३–० ले हरायो ।

यसैगरी, महिला भलिबलतर्फ त्रिभुवन आर्मी क्लबले प्रदेश नं ४ लाई ३–१ ले पराजित ग¥यो । अर्को खेलमा प्रदेश नं ३ ले प्रदेश नं ७ लाई ३–० ले हरायो । एफिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेलमा एपिएफ क्लब विजयी भयो । उसले आर्मीलाई ३–० ले पराजित ग¥यो । यस्तै नेपाल पुलिस क्लबले प्रदेश नं ३ लाई ३–० ले पराजित ग¥यो ।

वि.सं.२०७५ वैशाख ३० आइतवार २१:२५ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...