back
CTIZAN AD

सकेसम्म किसानका लागि लड्नेछु:कृषिमन्त्री चौधरी

वि.सं.२०७३ असोज १४ शुक्रवार

1K 

shares

asta-ja-program

१४ असोज, काठमाण्डौं । माफियाहरु धेरै सल्बलाएका छन् । राजनैतिक नेताहरुको पनि यता उता स्वार्थ होला । म माटो,उत्पादन र व्यवसायिक कृषिका पक्षमा डटेर लाग्नेछु । अष्ट ज अभियान नेपालद्धारा आयोजित विजयादशमी, नेपाल सम्वत, दिपावली, छठ र ल्होसार पर्वका अवसरमा आयोजित संक्षिप्त अन्र्तक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा कृषि विकास मन्त्री गौरीशंकर चौधरीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

asta-ja-1
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो ‘किसानका समस्या र निराशा हटाउन अष्ट ज सँग मिलेर अगाडी बढ्ने बताउँदै कृषिको महत्व र सम्भावना बुझाउन एकसाथ सहकार्य हुन्छ ।’
अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्की, कृषि सामग्री कम्पनीका अध्यक्ष तोयानाथ थपलिया, अष्ट ज अभियन्ता खेमनाथ शर्मा पौडेल, निलकण्ठ तिवारी,कृष्णराम मगराती, व्यवसायिक कृषकहरु चन्द्रा केसी बास्तोला, पुष्कर केसी, संगीता लामा, जयकला बस्नेत,देवसुन्दर मरेता, रामचन्द्र सापकोटा लगायतका व्यक्तिहरुले कृषि क्षेत्रको समग्र समस्याका विषयमा धारणा राख्नु भएको थियो ।
अन्र्तरक्रियात्मक शुभकामना नाम दिइएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि सहित १ सय ५० अभियन्ताको उपस्थिती थियो ।

asta-ja-2

 

वि.सं.२०७३ असोज १४ शुक्रवार ११:२२ मा प्रकाशित

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य

भोजपुर । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको...

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका...

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने...

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ...

टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज...