back

संसदले पारित गरेको विध्येकमा क्रान्तिकारी माओवादीको आपत्ति

वि.सं.२०७३ असोज १४ शुक्रवार

378 

shares
RBB AD
NTC AD

nepal-communist-party-baidhaya

 

१४ असोज, काठमाडौ ।  नेकपा क्रान्तिकारी माओवादीले २०७३ असोज १३ गते व्यवस्थापिका संसदको बैठकद्वारा पारित औद्योगिक व्यवसाय विधेयक २०७३ प्रति आपत्ति प्रकट गरेको  छ ।

अध्यक्ष मोहन वैद्य ‘किरण’द्वारा जारी विज्ञप्तिमा यस विधेयकले औद्योगिक मजदुरहरुको पेशागत आन्दोलनसम्बन्धी हक अधिकारमाथि गम्भीर आघात पुरयाएको र यो मजदुर वर्गको लोकतान्त्रिक अधिकार तथा हकहित विरोधी रहेको  भन्दै  सरकारसित यस विधेयकलाई तुरुन्त खारेज गर्न र मजदुर वर्गको हकहितमाथि आघात नपुरयाउन माग गरेको छ । ।

वि.सं.२०७३ असोज १४ शुक्रवार १२:५२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक : मन्त्री उप्रेती

राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक : मन्त्री उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा सांसदहरुको जोड

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र...

प्रतिनिधिसभा बैठक : विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सांसदहरुको माग, कस्ले के भने ?

प्रतिनिधिसभा बैठक : विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सांसदहरुको माग, कस्ले के भने ?

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरुले विपद् व्यवस्थापनको पूर्वतयारी गर्न सरकारसँग माग...

महामन्त्री शर्माको प्रश्न –गृहमन्त्रीज्यू, लोकेशन पत्ता लागिसकेका जिबी राई किन पक्राउ परेनन् ?

महामन्त्री शर्माको प्रश्न –गृहमन्त्रीज्यू, लोकेशन पत्ता लागिसकेका जिबी राई किन पक्राउ परेनन् ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मलेसियामा रहेको भनिएका...

कर्मचारीको माग सम्बोधन गर्न मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

कर्मचारीको माग सम्बोधन गर्न मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन,...

बाढीले बगाउँदा शिक्षकको मृत्यु, छजना घाइते

बाढीले बगाउँदा शिक्षकको मृत्यु, छजना घाइते

काँक्रेविहार (सुर्खेत) । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका-१ तारेचौर...