back
CTIZAN AD

पशुपंक्षी र बाली बीमा अब नगरपालिकाबाटै

वि.सं.२०७५ असार १३ बुधवार

720 

shares

१३ असार, अर्जुनधारा, झापा । निजी बीमा कम्पनीले गर्दै आएको पशुपक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैले शुरु गर्ने भएको छ ।

नगर पशुपक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तक्र्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू गरिने उनको भनाइ छ । “जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यक्रम भएको हुँदा प्राथमिकतामा राखेर हामी आफैँ शुरु गर्छौं”, उनले भने ।

कार्यक्रममा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७५ असार १३ बुधवार १६:३७ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...