back
CTIZAN AD

रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व वृद्धि

वि.सं.२०७३ असोज १९ बुधवार

1.5K 

shares

धुन्चे (रसुवा) । नेपालको उत्तरी नाकामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनाको आधाआदिमै लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ ।

प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार असोज महिनाको १६ गतेभित्र २५ प्रतिशतभन्दा बढी राजस्व उठेको छ । असोज महिनामा राजस्व असुली रु १७ करोड लक्ष्य राखिएको छ । यस आवको साउनदेखि असोज १६ गतेसम्म रु ४३ करोड राजस्व दाखिला भइसकेको छ ।

तयारी पोसाक, जुत्ता, चप्पललगायत सामग्री चीनबाट आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । स्याँफ्रु–टिमुरेबीच लिङलिङमा पहिरोका कारण अवरुद्ध सडक अहिले पुनःसञ्चालनमा आएको बताइएको छ । रासस

वि.सं.२०७३ असोज १९ बुधवार ०८:०१ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...