back

चट्याङले एक बालकको मृत्यु

वि.सं.२०७३ असोज १९ बुधवार

777 

shares

१९ असोज,दमौली। चट्याङ लागेर गए राति एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ जामुने गाविस– ९ ठूलोछाप बस्ने रमाकान्त मिश्रका १३ वर्षीय छोरा सुशील मिश्र रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरभित्रै सुतिरहेका अवस्थामा एक्कासि चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । सँगैँ सुतेकी उनकी आमा ४० वर्षीय विष्णुमाया मिश्रसमेत चट्याङलागेर घाइते भएकी छन् ।

दमौली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घाइते मिश्रलाई मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ असोज १९ बुधवार १०:२७ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...

आज अन्तरराष्ट्रिय पर्वत दिवस

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौँ । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,...

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा । अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान...

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

ताथलीगढी र हलालगाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

भादगाउँ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर...