back
CTIZAN AD

नौमती पञ्चैबाजा महोत्सव मङ्सिरमा

वि.सं.२०७३ असोज ३० आइतवार

984 

shares

३० असोज,काठमाडौँ। नौमती पञ्चैबाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मङ्सिरमा ‘दोस्रो राष्ट्रिय नौमती पञ्चेबाजा सांस्कृतिक महोत्सव–२०७३’ हुने भएको छ ।

नेपाल नौमती पञ्चैबाजा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयुक्त आयोजनामा नाचघरमा हुने सो महोत्सव आगामी मङ्सिर १ र २ गते गर्ने तयारी भइरहेको प्रतिष्ठानका महासचिव डिबी नेपालीेले जानकारी दिनुभयो ।

सम्मेलनको पहिलो दिन उद्घाटनसँगै पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी नौमती पञ्चैबाजाको सम्मेलन र दोस्रो दिन पञ्चैबाजाको इतिहास, संरक्षण र त्यसको आधुनिकीकरण लगायत पञ्चैबाजासम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल हुनेछ । रासस

वि.सं.२०७३ असोज ३० आइतवार ०७:२९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...