back
CTIZAN AD

छ सय थान मुद्दाको फैसला

वि.सं.२०७३ कात्तिक २ मंगलवार

810 

shares

२ कात्तिक,पोखरा। स्याङ्जामा आव २०७२÷७३ मा ६२५ थान मुद्दाको फैसला भएको छ ।

मुद्दाको फैसलालक्ष्यको ७७.३५ प्रतिशत हो । जिल्लामा आठ सय आठ थान मुद्दा दर्ता भएकामा बाँकी एक सय ८३ थान मुद्दा चालु आवका लागि जिम्मेवारीमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुले ३६१, शिव रानाभाटले २६४, सूर्यनाथ अधिकारीले ६५ र डिल्लीरमण तिवारीले पाँच थान मुद्दाको फैसला गर्नुभएको थियो । सो अवधिमा अदालतले ३७ थान मुद्दा मेलमिलापबाट मिलापत्र गराएको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०६:०५ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...