back
CTIZAN AD

गायक हरिश माथेमाको देखे देखे झैँ ……

वि.सं.२०७५ असोज १ सोमवार

771 

shares

लोकप्रिय गायक हरिश माथेमाको देखे देखे झैँ नया नेपाली गीतको श्रब्य दृश्य (भिडियो) सार्बजनिक भएको छ । म्युजिक नेपाल यु ट्युब च्यानल उक्त गीतको आधिकारिक च्यानल रहेको छ ।

उक्त गीत आज सेप्टेम्बर १६ तारिखमा बजारमा आएको हो । गीतको बोल देखे देखे झैँ रहेको छ भने गायक हरिश माथेमा हुन् । शब्द तथा संगीत जेम्स प्रधानको रहेको छ भने कलाकारहरुमा बासुदेव श्रेष्ठ तथा हरि गुरुङ रहेका छन् ।

सम्पादन र सम्पादक, क्यामरा तथा निर्देशन रमाइलो जिन्दगीले गरेको छ ।

वि.सं.२०७५ असोज १ सोमवार १४:४५ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...