back
CTIZAN AD

संघीय व्यवस्थाका ३ वर्ष : केन्द्रको उदासीनताले प्रदेश प्रभावहीन

वि.सं.२०७५ असोज ३ बुधवार

708 

shares

३ असोज, काठमाडौँ । संविधानले दिएको महत्वपुर्ण विषय हो संघीयता । संघीयतको मर्मअनुसार गरिएको राज्य पुर्नसंरचनाको मर्म हो प्रदेश । मुलुक सात प्रदेशमा विभाजित भएको तीन वर्ष र प्रदेश सरकारको गठन भएको सात महिना भएको छ ।
तर, संघ केन्द्र सरकारले देखाएको उदासीनताका कारण प्रदेश सरकार प्रभावहीन देखिएका छन् । आफुसँग रहेका सरकारी निकाय, कर्मचारी, स्रोतसाधन हस्तान्तरणमा संघले गरेको ढिलासुस्तीले संविधानको भावना र जनअपेक्षअनुसार प्रदेशहरु खरो रवपमा उत्रिन सकेका छैनन् । संविधान जारी भएयता तीन वर्षके अवधिमा प्रदेश सकारबाट ठोस काम गरिएन् । जसको परिणाम संघीयता देखावटी मकात्रै हुने थलो होईन भन्ने संशय हुन थालेको छ । कान्तिपुर दैनिकमा समचार छ ।

वि.सं.२०७५ असोज ३ बुधवार ०८:०८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...