back
CTIZAN AD

डराउँछन निर्मलाका साथी

वि.सं.२०७५ असोज ४ बिहीवार

816 

shares

४ ओज, काठमाडौँ । निर्मला पन्तको हत्या भएको दुई मअिना पुग्न लाग्यो । घटनापछि निर्मलाका सहपाठीसमेत भयभित छन् । कक्षाकोठामा बसे पनि पढ्न सकिरहेका छैनन् ।

स्कुल, आउँदा, जाँदा र कक्षाकोठामा बस्दा सोही घटना मनमा खेल्ने गरेको उनीहरु बताँउछन । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीय निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो । उनी सरस्वती मावि, खोल्टीमा कक्षा ९ मा पढ्थिन्


‘हामी सानै देखि सँगै पढ्थ्यौ, सँगैँ लेख्थ्यौ’, ९ कक्षामै अध्ययनरत जानकी भट्टल भनिन्, ‘उनी नहुँदा पढ्न मन लागेको छैन, स्कुल पनि नआऊँ जस्तो लाग्छ’ । जानकाी र निर्मला एउटै बेन्चमा बस्ने २ कक्षादेखिका साथी हुन् । कक्षाकोठा अगाडी निर्मलाले बनाएका केहि चित्र छन् । भित्र पस्ने बित्तिकै चित्र देख्दा उनको यादले सताउने सहपाठीहरुको भनाई छ । कतिपय निर्मललाको शव भेटिएको उखुबारीको छेउको बाटो हिड्न डराउछन् । त्यहाँ पुग्ने बित्तिकै झसङग भईन्छ, भीमदत्त नगरपालिका –१८ बाट त्यही बाटो स्कुल आउने लक्ष्मी बडुले भनिन्, ‘एक्लै आउन डर लागेर साथीस्हरु समहुमा आउछौँ ।’ कान्तिपुर दैनिकमा समचार छ ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०८:०१ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...