back
CTIZAN AD

च्याम्पियन्स लिगको ईतिहासमै रोनाल्डोको पहिलो रेर्डकार्ड, रुदैँ मैदानबाट बाहिरिए

वि.सं.२०७५ असोज ४ बिहीवार

624 

shares

५ असोज, काठमाडौ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टससँगको डेब्यु खेलमै रातो कार्ड बेहोरेका छन् । यसै सिजन रियल म्याड्रिडबाट युभेन्टस गएका रोनाल्डोले हिजो राति स्पेनिश क्लब भ्यालेन्सिया विरुद्ध च्याम्पियन्स लिगमा डेब्यु गरेका थिए । तर रोनाल्डाको डेब्यु भने सुखद रहेन् ।
खेलको २९ औ मिनेटमा डिबक्सभित्र विपक्षी खेलाडीलाई दुव्र्यवहार गरेको आरोपमा रेफ्रीले सोझै रातो कार्ड देखाएका हुन् । रातो कार्ड पाएपछि रोनाल्डो मैैदानबाट रुदैँ बाहिरिएका थिए । रोनाल्डोको रातो कार्डका बाबजुद सो खेलमा युभेन्टसले भ्यालेन्सियालाई २–० गोल अन्तरले पराजित गरेको छ । १० खेलाडीमा सिमित भ्यालेन्सियालाई अबे मैदानमा जित दिलाउने क्रममा पिजानिकले दुई गोल गरेका थिए ।

वि.सं.२०७५ असोज ४ बिहीवार ०८:४७ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...