back
CTIZAN AD

निर्भिकले बुझाए वडालाई यस्तो सुझावपत्र

वि.सं.२०७५ असोज ५ शुक्रवार

732 

shares

५ असोज, पर्वत । सरकारले भिजिट नेपाल २०२० भनेर २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने तयारी गरिरहेको बेला पत्रकार निर्भिक नारायण भुर्तेलले पर्यटन प्रबन्धनको लागि सुझाव दिएका छन ।
पर्वत जिल्लाको पैयूं गाउँपालिका वडा नम्बर –५, बानिडाँडास्थित छहरेखोलालाई पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै निर्भिकले पैयूं गाउँपालिका वडा नम्बर –५ का अध्यक्ष उमाकान्त भुर्तेललाई सुझावपत्र बुझाएका छन् ।
भुर्तेलले उक्त क्षेत्रमा साहासिक खेल (क्यानोनिक गेम) को रुपमा विकास गर्न सकिने भएकाले वडा नम्बर ५ र गाउँपालीकाले सहयोग गरे छोटो समयमा कम लगानीमा खेल संचालन गर्न सकिने उल्लेख गरेका छन् ।
यदी प्रदेश सरकार, गाउँ पालिका र वडाले सहयोग गर्ने हो भने अगामी फाल्गुन सम्ममा सो क्षेत्रमा सयौ बाह्य र आन्तरिक पर्यटक भित्राउन सक्ने उनले बताएका छन ।

देशमा संघीयता लागू भइसकेको छ । त्यसकारण अब स्थानीय सरकार आफैमा आत्मनिर्भर हुन पर्ने छ । त्यसको लागि आफ्नै आम्दानीको भरपर्दो स्रोत छहरे खोला पनि भएको बताइएको छ ।


भुर्तेलले छिट्टै नै पर्यटन प्रबद्र्धनका विषयमा पैयूं गाउँपालिका र प्रदेश सरकारलाई पनि आफ्ना स्झावसहितको पत्र दिने बताएका छन । उनले अब साहसी र सचेत युवाहरुले नै देश बनाउन योगदान गर्ने हो भन्दै सबै युवाहरुलाई ‘आफ्नो ठाउँ आफै बनाऔ’ भन्ने अभियानमा साथ सहयोग र हौषला प्रदान गर्न समेत आग्रह गरेका छन ।

वि.सं.२०७५ असोज ५ शुक्रवार १०:११ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...