९ असोज, काठमाडौं । नागरिक उड्उन प्राधिकरणबाट दुई दर्जन हाराहारी आन्तरिक रुटमा उडान अनुमति लिएको नेपाल वायु सेवा निगमले चाडपर्वलाई लक्षित गरेर ७ वटै आन्तरिक विमान उडान गर्न आजको कान्तिपुर दैनिकमा समाचार छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार यसै सातादेखि निगमले सबै विमानलाई मर्मत गर्दै व्यवसायीक उडान थप्दैछ ।
वि.सं.२०७५ असोज ९ मंगलवार ०७:५३ मा प्रकाशित