back
CTIZAN AD

दुई महिनामा खर्च दुई प्रतिशत

वि.सं.२०७५ असोज ९ मंगलवार

591 

shares

९ असोज, काठमाडौं । चालु् आर्थिक वर्षको दुई महिनामा सरकारले ६ अर्ब ८५ कसोड रुपैयाँ मात्र पुुँजीगत खर्च गरेको छ । यो रकम गत वर्ष अन्तिमको एकदिन खर्च गरेभन्दा चारगुणाले कम हो । गत असार ३१ गते सरकारले २७ अर्ब ६२ करोड ६५ लाख २४ हजार रुपैयाँ खर्च गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।

साउन, भदौ र असोजको ६ गते सम्ममा ६ अर्ब ८५ करोड १ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यो रकम विनियोजन भएको पुँजीगत खर्चको २ प्रतिशत मात्र हो । यो वर्षका लागि सरकारले २ खर्ब १३ अर्ब, ९९ करोड ८२ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको छ ।

वि.सं.२०७५ असोज ९ मंगलवार ०७:५४ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...