back
CTIZAN AD

उडान गन्तव्य विस्तारका लागि ४ जहाँज थप्दै यति एयरलाईन्स

वि.सं.२०७५ असोज १२ शुक्रवार

957 

shares

१२ असोज, काठमाडौँ । यति एयरलाइन्सले यो वर्षभित्र ४ वटा जहाज किनेर सेवा विस्तार गर्ने योजना अघि सारेको छ । आन्तरिक उडान गरिरहको एयरलाइन्सले यो वर्षभित्र २ वटा एटिआर ७२ र एटिआर ४२ जहाज किनेर गन्तव्य विस्तरा गर्ने भएको हो ।

हाल काठमाडौंबाटमात्र उडान गरिरहेको एयरलाइन्सले चारवटा जहाज थप गरेसँगै पोखराबाट विभिन्न ठाउँमा उडान गर्ने योजना बनाएको हो ।

बढ्दो बजारका कारण जहाज थप गर्दै जाने योजना बनाएको एयरलायन्सले काठमाडौं बाहिर पोखरा विमानस्थललाई आधार बनाएर भैरहवा, भरतपुर, नेपालगंज, विराटनगरजस्ता ठाउँमा उडान गर्ने योजना बनाएको छ ।

अहिले यी गन्तव्यमा एयरलाइन्सले काठमाडौंबाटमात्र उडान गरिरहेको छ । अहिले ३ वटा एटिआर ७२ जहाज भएको एयरलाइन्सले २ थप गरेमा ५ हुने छ। अहिले ६ वटा बिचक्राफ्ट रहेको एयरलाइन्ससँग २ एटिआर ४२ आएपछि १३ हुने छन्

वि.सं.२०७५ असोज १२ शुक्रवार १०:२२ मा प्रकाशित

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...