back
CTIZAN AD

सिरियाली विद्रोहीद्वारा हतियार नविसाएको दावी

वि.सं.२०७५ असोज १५ सोमवार

666 

shares

१५ असोज, बेरूत, लेबनान । सिरियाली विद्रोही गठबन्धनले राज्यको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबिहीन बनाउन सहमत भएको भनी आएका समाचारको खण्डन गरेको छ ।

गठबन्धनका प्रवक्ताले एएफपीसँग भने, सिरियाको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबाट टाढा राख्न विपक्षी समूह सहमत भएको भन्ने खबर विल्कुल निराधार हो ।

यो क्षेत्रमा सक्रिय कुनै मोर्चा वा समूहले सैन्य गतिविधिमुक्त क्षेत्र बनाउन सहमत भएको छैन, टर्की पक्षधर नेशनल लिबरेशन फ्रन्ट ( एनएलएफ)का प्रवक्ता नाजी मुस्ताफाले भने ।

सिरियाली मानव अधिकार अनुगमन समूहले यस पहिले दिएको जानकारीमा एनएलएफको एक समूहले ठूला हतियार बिसाउन तयार भएको जनाएको थियो । टर्की र रूसबीच उक्त क्षेत्रमा शान्ति क्षेत्र घोषणा गर्ने सहमति अनुसार एनएलएफले हतियार बुझाउन तयार भएको भनाई आएको बताइएको थियो ।

वि.सं.२०७५ असोज १५ सोमवार १०:१९ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...