back
CTIZAN AD

श्रमिक जति खाडीमा, इँटा उद्योगमा १ लाख ५० हजार श्रमिक आवस्यक

वि.सं.२०७५ असोज १७ बुधवार

639 

shares

१७ असोज, काठमाडौं । रोजगार नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति विदेश गइरहेका बेला स्वदेशकै इँटा उद्योगमा १ लाख ५० हजार श्रमिक आवस्यक परेको व्यवसायीहरुले बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
मासिक आंैसत २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने ती उद्योगमा नभइ नहुने श्रमिक भारतबाट ल्याएर व्यवसायीले काम चलाइरहे पनि तत्काल एक लाख ५० हजार श्रमिक थप आवस्यक परेको इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्राकारले बताए ।
भारतबाट मजदुर ल्याएर जसोतसो उद्योग चलाइरहेका व्यवसायी भारतीय मजदुर जुनसुकै बेला फर्कन सने भएकाले लगानी डुब्ने खतरा रहेको बताउँछन् ।
‘श्रमिक नपाए जुनसुकै बेला उद्योग बन्द हुन सक्छ,’ चित्रकारले भने, ‘इँटा उद्योगको लागि चाहिने श्रमिक जुटाउन सरकारको सहयोग चाहिएको छ ।’

वि.सं.२०७५ असोज १७ बुधवार ०६:२६ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...