back
CTIZAN AD

बढ्दो छ कानुनमा आकर्षण, ल क्याम्पसमा १२ हजार विद्यार्थी भर्ना

वि.सं.२०७५ असोज १७ बुधवार

774 

shares

१७ असोज, काठमाडौं । नेपाल ल क्याम्पसको एलएलबी प्रथम वर्षमा यसपटक बाह्र हजार भन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

यो संख्या अझै बढ्ने क्याम्पसले जनाएको छ । ‘आज बाह्र हजार जनाको भर्ना भइसकेको छ । लाममा बसेर पैसा तिरिसकेका केही भर्ना हुनै बाँकी छन्,’ क्याम्पसका सहप्राध्यापक तारा प्रकाश पौडेलले मंगलार भने, ‘यो संख्या अझै बढ्ने अनुमान गरेका छौं ।’

यति विद्यार्थी भर्ना भएको ल क्याम्पसको इतिहास पहिलोपटक हो । यसअघि एक शैक्षिक सत्रमा तीन हजार सम्मले भर्ना पाएका थिए । पौडेलका अनुसार असोज १५ गते भर्नाको अन्तिम म्याद भएपनि लाममा बसेर पैसा तिरिसकेकाले भर्ना गर्न पाउने भएकाले संख्या बढ्ने अनुमान गरिएको छ । आजको नागरिक दैनिकबाट

वि.सं.२०७५ असोज १७ बुधवार ०६:३७ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...