back

श्रमिक जति खाडीमा, इँटा उद्योगमा १ लाख ५० हजार श्रमिक आवस्यक

वि.सं.२०७५ असोज १७ बुधवार

330 

shares
GLOBAL IME AD
NTC AD

१७ असोज, काठमाडौं । रोजगार नपाएको भन्दै ठूलो संख्यामा जनशक्ति विदेश गइरहेका बेला स्वदेशकै इँटा उद्योगमा १ लाख ५० हजार श्रमिक आवस्यक परेको व्यवसायीहरुले बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
मासिक आंैसत २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने ती उद्योगमा नभइ नहुने श्रमिक भारतबाट ल्याएर व्यवसायीले काम चलाइरहे पनि तत्काल एक लाख ५० हजार श्रमिक थप आवस्यक परेको इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्राकारले बताए ।
भारतबाट मजदुर ल्याएर जसोतसो उद्योग चलाइरहेका व्यवसायी भारतीय मजदुर जुनसुकै बेला फर्कन सने भएकाले लगानी डुब्ने खतरा रहेको बताउँछन् ।
‘श्रमिक नपाए जुनसुकै बेला उद्योग बन्द हुन सक्छ,’ चित्रकारले भने, ‘इँटा उद्योगको लागि चाहिने श्रमिक जुटाउन सरकारको सहयोग चाहिएको छ ।’

वि.सं.२०७५ असोज १७ बुधवार ०६:२६ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...