back
CTIZAN AD

च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियलको लज्जास्पद हार

वि.सं.२०७५ असोज १७ बुधवार

675 

shares

१७ असोज, काठमाडौँ । च्याम्पियनस लिग अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड पराजित भएको छ । साविकको विजेता रियलले च्याम्पियन्स लिगको समहुचरणको खेलमा रुसी क्लब सिएसकेए मस्कोसँग पराजित भएको हो ।
रुसी क्लब मस्कोले रियलमाथि १–० को दुर्लभ जित हात पारेको हो ।
मस्कोको घरेलु मैदान लुज्निकी स्टेडियममा मंगलबार राति भएको खेलमा निकोला भ्लासिचले खेलको दोस्रो मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । रियलमाथिको महत्वपूर्ण जितसँगै मस्को दुई खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । मस्कोसँगको हारपछि रियाल ३ अंकसहति तालिकामा दोस्रो स्थानमा झरेको छ ।

वि.सं.२०७५ असोज १७ बुधवार ०८:३० मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...