back
CTIZAN AD

वडा नं ४

वि.सं.२०७५ असोज १८ बिहीवार

696 

shares

पर्वत जिल्लाको पैञ्यू गाउँपालिकामा अचम्मै भएछ पाठकबृन्द । के को अचम्म भन्नुहोला हजुरले महाअचम्म भनेपनि हुन्छ ।

यस्तो महाभूकम्प वडा नं ४ को विषयमा भएको पाठकबृन्द । वडा नं ४ का वडा अध्यक्ष महेन्द्रकाजी श्रेष्ठ, सत्तारुढ दलका जल्दा बल्दा नेता हुन पाठकबृन्द । उनको गल्ती भनौ कि परिस्थितिले उनलाई थोपरेको पद भनौं । उनी तत्कालिन पैञ्यू गाउँपालिका अध्यक्ष लड्ने गरी हन हनी गरेर नेपाल आए । अन्तीममा उनी गाउँपालिकाको अध्यक्ष नभएपछि वडा ४ मा अध्यक्ष लडे र अत्यधिक बहुमतका साथ जिते ।

सत्तारुढ दलका ३ वटा वडा अध्यक्षमध्ये प्रभावशाली ठानिने उनी जापान जाने आउने गरेको इश्र्या केही मान्छेलाई आफ्नो ठाउँमा हुँदो हो । उनी जेष्ठ सदस्यलाई कार्यबाहक सुम्पेर जापान गएको खबर कार्जेकारीले अध्यक्षलाई नदिएको भन्दै उपाध्यक्षलाई कार्यबाहक थम्याएर स्पष्टीकरण सोधियो रे ! नियतै गलत भएको भन्दै धर्ना आन्दोलन पनि उठ्यो रे पाठकबृन्द ।

७२ घण्टा नबित्दै राम्रो सँझौता भएछ । सबै मिलेर अघि बढ्ने । दुवैथरीको प्रक्रिया नपुगेको स्वीकार गर्दै ‘गल्ती’ महसुस भएछ । सबै मिलेर योजना बनाउने र अनुगमन गर्ने निर्णय भएछ । आखिर वडा नं ४ हो, पाठकबृन्द । सबै खोतलेर ल्याउँदा फिल्म नै बन्छ पो भन्छन त त्यताका मुन्छेहरु !

वि.सं.२०७५ असोज १८ बिहीवार ०८:३३ मा प्रकाशित

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...